नेकपा प्रचण्ड–माधव समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

फाइल फाेटाे

६ फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको नेकपा प्रचण्ड–माधव समूहले बताएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस