प्रदेश २ को प्रदेश-प्रमुखमा राजेश अहिराज नियुक्त

७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज (झा) नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस