सरकारसँग वार्ता गर्न हामी सकारात्मक छौँ : विप्लव

८फागुन,काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि तयार रहेका जनाएको छ।

सम्भवतः प्रधानमन्त्री ओलीले विप्लव समुह माथी लगाईएको प्रतिबन्ध आज हटाउने घोषणा गर्ने बताइएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस