ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन : मन्त्री भट्ट

९फागुन, काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

प्रेस सङ्गठन नेपालले आज कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गरे ।

फरक प्रसङ्गमा उनले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस