१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।
दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको बताएको छ ।