संसद पुनर्स्थापनाको स्वागतमा दीप प्रज्वलन

११फागुन,काठमाडौँ । संसद पुनर्स्थापनाको स्वागतमा साझा विवेकशील पार्टीले दीप प्रज्वलन गरेको छ।

साझा विवेकशीलले काठमाडौंको माइतीघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो।

उनीहरुले सर्वोच्चले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद पुनर्स्थापनाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस