गृह मन्त्रालयद्वारा सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा (सूचीसहित)

१४फागुन, काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु पनि हेरफेर भएका छन् ।

कमर्मचारीकाे विवरण

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस