प्रधानमन्त्री ओली आज मोरङ जादै

१८फागुन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जादैछन्।

उर्लाबारी नगरपालिकामा शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको सन्थाल जातीको एकिकृत बस्तीको शिलान्यास गर्न ओली त्यहाँ पुग्न लागेको हुन्।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस