कांग्रेसको पदाधिकारी बैठक बस्दै

२०फागुन,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको नेपाली काग्रेसले बताएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस