२१फागुन,काठमाडौँ । विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सार्वजनिक भएका छन्। शान्तिपूर्ण राजनीतिमा फर्किएलगतै उनी नवलपरासीमा देखिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव काठमाडौंमा सँगै एउटै मञ्चमा देखिँदै छन्।
सरकार र नेकपाबीच तीन बुँदे सहमति बमोजिम प्रमानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
महासचिव विप्लवले नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं हिँडेका हुन्।
प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार