२१फागुन, रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले गृह जिल्ला रोल्पामा मतदान गरेका छन । उनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मा.वि. केन्द्रबाट मतदान गरेका हुन। प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार