आज प्रतिनिधिसभाको बैठक बस्दै

२३फागुन,काठमाडौँ । लामो समयपछि प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेयता रोकिएको प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बस्न लागेको हो।

सर्वोच्चले प्रतिनिधिसभाको विघटन बदर गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भन्डारील आज (आइतबार) अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेकी थिइन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस