
२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।
यसअघि सरकारले पेश गरेको अध्यादेश फिर्ताको माग गर्दै बैकठ भित्र नेपाली काँगेसले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थागित गरेक थिए।
प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार