प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठकबाट बाहिरिए घनश्याम भुसाल

२४ फागुन, काठमाडौँ । प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकबाट स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी कमिटी बैठकको बीचमै भुसाल बाहिरिएका हुन् ।

भुसालले बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया दिने भने मानेन्।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस