३चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेको हो ।
माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्नेबारे भने कुनै निर्णय गरिसकेको छैन ।
प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार