३चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पाँच संगठनका बीच सहकार्य गर्ने निर्णय भएको छ ।
मंगलवार बसेको बैठकले प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालबीच सहकार्य गर्ने निर्णय भएको हो ।
हेनुहोस् विज्ञप्ति
प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार