
४चैत्र,काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन मिति तय भएको छ ।
महासंघको बुधबार बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको सचिव उदय जिएमले जानकारी दिएका छन्।
महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ। चैत्र ७ गते निर्वाचन कार्यकालितका सार्वजनिक हुने जिएमले बताए।
याे पनि पढ्नुहाेस् :
पत्रकार महासंघको निर्वाचनमा पाँच संगठनबीच सहकार्य गर्ने निर्णय
प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार