बोल्ड फोटोले सधैँ चर्चामा रहने काइली जेनर

६चैत्र, काठमाडाैँ ।  हलिउडमा सधैँ चर्चामा रहन्छिन्- अभिनेत्री काइली जेनर।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने  जेनरले आफ्ना बोल्ड तस्वीरहरु सार्वजनिक गर्दै दर्शकहरुको ध्यान खिच्दै आएकी छन्।

हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन्। उनको यो लुक्स सामाजिक संजालमा निकै भाइरल भैरहेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस