प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ : पम्फा भुसाल

६चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे पछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएकी छिन्।

सर्वोच्चले पुनर्स्थापना गरिदिँदा पनि प्रधानमन्त्री ओली जिताहा शासकजस्तो हिँड्ने गरेको आरोप लगाइन्।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस