बोल्ड तस्वीरले चर्चामा आईरहने अभिनेत्री हीना

९चैत्र, काठमाडाैँ ।  बलिउड अभिनेत्री हीना खान प्राय चर्चामा आईरहन्छिन्। उनले सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड लुक्सका कारण चर्चामा आएकी हुन्। ।

यहीबीच पछिल्लो समय उनको एउटा तस्वीर भाईरल बनिरहेको छ। उनले सुईमिङ पुलको किनारमा तस्वीर खिचाएकी छन्। भाईरल भएको उनको तस्वीरलाई फ्यानले खासै रुचाएका छैनन्।

कतिपयले त उनलाई यस्तो तस्वीर  शेयर नगर्न पनि सुझाव दिएका छन्।  पछिल्लो समय हिना ब्वाइफ्रेण्ड रकी जायसवालका साथ माल्दिप्समा छिन्।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस