एकदिवसीय क्रिकेटः भारतसँग इंग्ल्यान्ड ६६ रनले पराजित

११चैत्र,काठमाडाैँ ।  एकदिवसीयमा क्रिकेटमा भारतले इंग्ल्यान्डलाई पराजित गरेको छ।

मंगलबार भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो।

उक्त जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस