११चैत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गरेका छन्।
बुधबार थापाथली पुगेर प्रधानमन्त्री ओलीले नयाँ कार्यालयको निरीक्षण गरेका हुन्। एमालेको नयाँ पार्टी कार्यलय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको छ।
नयाँ वर्षमा अर्थात बैशाख १ गते पार्टी कार्यलय सर्ने तयारी भएको घर धनी सन्जय अग्रवालले बताए। ओलीले इन्जिनियरले बनाएका रोवर्ट र पार्टी कार्यलयको एकै साथ निरीक्षण गरेका हुन्।
प्रकाशित मिति : २०७७ चैत्र ११ गते बुधवार