
१५ चैत्र, काठमाडौँ । शिन्धुलीमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ ।
दुधौली नगरपालिका–३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट सोही ठाउँका रमेश परियारको मृत्यु भएको छ ।
गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार