
२७ चैत्र, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामाा २८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
४ हजार ७१ वटा पीसीआर परीक्षण गर्दा २८८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार