
३० चैत,काठमाडौँ । भारतबाट नेपाल आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो ।
ती महिला उदयपुरको त्रियुगा नगरपालिका—७ की बासिन्दा हुन् ।
प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार