मन्त्रिपरिषद बैठक आज बस्दै

फाइल फाेटाे

३०चैत्र, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ ५ बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमति बैठक बोलाइएको हुन् ।

आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस