माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

फाइल फाेटाे

५वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस