७वैशाख,काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा सारिएपछि मंगलबार दिउँसो १ बजेका लागि बस्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार