नीति प्रयोगशालाको लागि उच्चस्तरीय छलफल

९ वैशाख, रोल्पा । काठमाण्डौँ विश्वविद्यालय अन्तर्गत व्यवस्थापन विभागले नीति प्रयोगशाल लागि उच्चस्तरीय छलफल गरेको छ ।

सन २०१९ बाट सार्वजनिक नीति व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आइरहेको व्यवस्थापन विभागले नेपालमा सार्वजनिक नीतिको निर्माण देखी दक्ष जनशक्ति उत्पादनका लागि सुरु कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा नीति प्रयोगशाला सार्वजनीक विचारहरुको ट्याङ्कको रुपमा रहने, नीति र शासनमा उत्कृष्टताको केन्द्रको रुपमा काम गर्न राज्य र सामाजिक रुपान्तरणका लागि विश्वविद्यालय, राज्य रुपान्तरणका लागि विश्वविद्यालय, सामायिक रुपान्तरणका लागि विश्वविद्यालय, केयू नीति अनुदान कोष लगायतका विषयमा
छलफल गरिएको छ ।

मानव केन्द्रित नव विचार र नीति संञ्चारका विषयमा समेत बृहत छलफल गरिएको गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस