११वैशाख, रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै उपाध्यक्षमा कुमारी थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार