
फाइल फाेटाे
१७वैशाख,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ९सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
थपिएका मध्ये काठमाडौँमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस् :
नेपालमा एकै दिन थपिए ५,७२७ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु
प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार