
फाइल फाेटाे
२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
कोरोना भाइरस महामारी र समसामयिक विषयमा दिउँसो ३ बजे सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार