
२१ वैशाख, वीरगञ्ज ।कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।
वीरगञ्ज–१६ बस्ने २६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
तीन दिनदेखि भेन्टिलेटरमा रहेका उनको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार