२१वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व युवा नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाधिएकी छन् । किशोर कुइँकेलसँग बुधबारविवाह बन्धनमा बाधिएकी हुन् । गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार