
फाइल फाेटाे
२२वैशाख,कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ।
मंगलबार आएको पीसीआर रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि भएको हो। पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरेका थिए।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार