
फाइल फाेटाे
२६वैशाख,पोखरा । गडकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै उनले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार पौडेलले संविधानको धारा १ सय ६८ उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन्।
प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार