नेपालमा एकै दिन २२५ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

२८ वैशाख, काठमाडौं । नेपालमा एकै दिन कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस