रोल्पाको रुन्टीगढीमा ६८ प्रतिशत मत खस्यो

३०वैशाख, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६८.४७ प्रतिशत मत खसेको छ ।

गाउँपालिकामा कुल मतदाता संख्या १९ हजार ११९ रहेकोमा १३ हजार ९० ले मतदान गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस