रोल्पाको त्रिवेणी-२ मा एमालेका कविराज बुढाको प्यानलै विजयी

१जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा नेकपा (एमाले) का कविराज बुढाको प्यानलै विजयी भएको छ । बुढाले १ हजार १ सय ६ मत ल्याएर विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेवार शान्तराज बहराले ८सय १७ मत ल्याएर पराजित भएका हुन ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस