१जेठ, रोल्पा । रोल्पाको सुलिनस्मृति गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विष्टको प्यानलै विजयी भएको छ ।

विष्टले राष्ट्रिय जनमोर्चा र कांग्रेस गठबन्धनका उम्मेदवार कांग्रेसका सिमबहादुर विष्टलाई ३६ मतले पराजित गर्दै विजयी भएका हुन ।

माओवादी केन्द्रका विष्टले ७ सय २५ मत छन्। भने गठबन्धनका उम्मेदवार कांग्रेसका सिमबहादुर विष्टले ६ सय ८९ मत ल्याएर पराजित भएका छन् ।