
फाइल फाेटाे
३ जेठ,रोल्पा। रोल्पामा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ४ सय ५९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६ जनाले कोरोना कोरोना संक्रमित निकोे भएका छन् । .
प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार