एमाले कार्यदलको बैठक बस्दै

फाइल फाेटाे

४जेठ, काठमाडौँ । नेकपा (एमाले)ले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ ।

पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न आज कार्यदलको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका एक सदस्य बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस