लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प

सांकेतिक तस्विर

५ जेठ, काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

यसको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस