
फाइल फाेटाे
७जेठ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केहिबेरमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।
विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार