देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैनः राई

७जेठ,काठमाडौँ। नेकापा (एमाले)को प्रतिनिधिसभा सदस्य जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर नगरेको बताएका छन्।

उनले आफू सधैँ पार्टी एकताको पक्षमा रहेकाले त्यस्तो दुष्कर्म आफूबाट हुन नसक्ने बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस