फाइल फाेटाे
७जेठ,काठमाडौँ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा बस्दै छ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकमा प्रतिनिधि सभा विघटन गर्ने , चुनावको मिति तोक्ने र स्वास्थ्य सङ्कटकाल लगाउने एजेन्डामा निर्णय हुने श्रोतले जनाएको छ ।
याे पनि पढ्नुहाेस् :
ओली र देउवा दुवैको दावी नपुगेको राष्ट्रपतिको ठहर , प्रतिनिधिसभा विघटन हुँदै
प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार


