प्रतिनिधिसभा पुनःस्थापना हुन्छ : गगन थापा

फाइल फाेटाे

१०जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले केही दिनभित्रै प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त रहेको बताएका छन्।

सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेर अदालतबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति टिप्पणीयोग्य पनि नरहेको भन्दै उनले प्रधानमन्त्री बेसुरको हुन थालेको आरोप लगाए।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस