प्रदेश र स्थानीय तहलाई जाने बजेट यथावत्

१५जेठ,काठमाडौँ । सरकारले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको छ ।
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले संघीय स्रोतमा संकुचन भए पनि प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको बताएका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस