सबै दललाई निर्वचनमा सहभागी हुन प्रधानमन्त्री ओलीको आग्रह

१४जेठ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन अनुरोध गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरिएको हो। त्यसैले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्छु।’

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्ने नमिल्ने बताएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस