
१४जेठ, रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै सक्रिय संक्रमितको संख्या ८०३ रहेको छ ।
हाम्म ११ जनाको मृत्यु भएको छ भने ३३८ जना निको भएका छन् ।
संक्रमित मध्य ६९७ जना होम आइसोलेसनमा छन् भने रोल्पा अस्पतालको आइसोलेसनमा ४३ जना रहेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार